कोरोना महामा,रीमा महाझु,ठ !

काठमाडौं, ३ वैशाख । कोरोना भाइरस सं,क्रमणको रो,कथामका लागि सरकारले एक अर्ब मूल्य बराबरको स्वास्थ्य सामाग्री ल्याउने ठेक्का खोल्यो । ओम्निटेक कम्पनिले स्वास्थ्य सामाग्री ल्याउने जिम्मा पायो । महङ्गो मूल्यमा सामानको ठेक्का लिएको खुलासा भयो । यसले राष्ट्रिय चर्चा पायो । स्वास्थ्य मन्त्रालयले ओम्निटेकले समयमै आवश्यक सामान भित्राउन नसकेको भन्दै ठेक्का रद्द गर्यो । तर, ल्याइएको सामानको गुणस्तरमा समेत प्रश्न उठ्यो ।

यो विषयमा सत्तारुढ दल भित्र र बाहिरबाट प्रश्न उठेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई ठेक्का सम्बन्धि विषयबारे जानकारी नभएको भन्दै ढाँटे । उनको राजनीतिक सल्लाहकारले समेत यो विषय स्वास्थ्य सेवा विभागसँग सम्बन्धित भएको भनेर ढाँटे । सामान खरिदमा प्रधानमन्त्री मातहतकै अधिकारीहरुको भूमिका बाहिर आइसक्दा महामा,रीमा महा ढाँट भएको छ ।

काठमाडौं पेप्सिकोलाको सन सिटीमा कोरोना भाइरसको सं,क्रमण देखियो । त्यहाँ ८ चैत्रमा चुनाव भएको खुल्यो । चुनावमा डा. खतिवडाका छोरा सचिवको उम्मेदवार भई जितेको खुलेको छ । मन्त्री खतिवडा चुनावमा जि,तेपछि छोरासहित पदाधिकारीलाई बधाई दिन पुगेको विषय आएको छ । अहिले सन सिटीमा दुई जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । मन्त्री खतिवडा सनसिटीमा बसेका छोरासँग स,म्पर्कमा पुगेका थिए । तर, उनले यसमा ढाँ,टेका छन् । क्वारेन्टाइनमा बस्नुपर्नेमा पन्छिएका छन् । उनी मन्त्रिपरिषद्को बैठकमा समेत सहभागी भए । उनी सन सिटीमा पुगेको या छोरासँग बितेको २५ दिनमा स,म्पर्कमा पुगेका थिए भने सिंगो मन्त्रिपरिषद् नै क्वारेन्टाइनमा बस्नुपर्ने हुन्छ ।

पुल्चोक मन्त्रिपरिषद् नै क्वारेन्टाइनमा परिणत हुने अवस्था हुनसक्छ । यही अवस्था आउने भएकाले मन्त्री खतिवडाले ढाँटेका छन् ।
वीरगञ्जको छपकैयास्थित मस्जिदमा तीनजना भारतीय नागरिक कोरोना भाइरसको सं,क्रमित भेटिए । उनीहरु निजामुद्दिनको तबलिगी जमातीसँग सम्बन्धित भएको खुल्यो । ३० वैशाखमा कोरोना सं,क्रमित भएको पुष्टि भएका उनीहरु लकडाउनको बखत नेपाल छि,रेका थिए । नेपाल छि,रेर मस्जिदमा बसेको तथ्य खुलिसकेको छ । तर, पर्सा जिल्ला प्रशासन कार्यालयले ढाँटेको छ । उनीहरु डिसेम्बरमै नेपाल आएको दाबी गरेको छ ।

लकडाउनको बखत जमातीहरु पसेको विषयले विवादमा पर्न सक्ने भन्दै सरकारले ढाँ,टेको छ । डिसेम्बरमा नेपाल प्रवेश गरेका थिए भने उनीहरुलाई कसरी कोरोना भाइरसको सं,क्रमण भयो ? जबकि सं,क्रमित सबैजसो आयातित छन् र एकजना मात्र विदेशबाट आएकाबाट सरेको पाइएका छन् ।

सप्तरीबाट १३ इन्डोनेशियन ललितपुरमा ल्याइएको खुल्यो । उनीहरु लकडाउनको बखत ल्याइएका थिए । आफ्ना जनतालाई काठमाडौं उपत्यका बाहिर र भित्र जान नदिने सरकारले इन्डोनेशियाली नागरिकलाई उपत्यका छिरायो । यी इन्डोनेशियाली फागुनको पहिलो हप्ता भएको धार्मिक सम्मेलनमा सहभागी हुन आएको भनिएको छ । तर, त्यसपछिको डेढ महिना उनीहरु कहाँ थिए ? यो प्रश्न उठेपछि सरकारले धेरै तथ्य लु,काउन खोजेको छ । इन्डोनेशियालीहरु पनि निजामुद्दिनको धार्मिक सभामा पुगेको विषय आएको छ ।

सरकारले एकपछि अर्कोगरी ढाँ,ट्ने क्रियाकलाप देखाइरहेको छ । एकातर्फ कोरोना सं,क्रमणको रो,कथामका लागि कठोर कदम चालिरहेको छ भने सरकार नै विवादमा मु,छिने गरी एकपछि अर्को विषयमा ढाँ,ट्न लागिपरेको छ ।-रिपोर्टर्स नेपालबाट

Материалы по теме:

झापाका कोरोना सं,क्रमित पुरुष क्वारेन्टाइनमा जानै मानेनन्
राजु पौडेल, झापा, १४ वैशाख । झापाको बाह्रदशी गाउँपालिकाका–४ का ५० वर्षीय कोरोना सं,क्रमित त,ब्लिगी जमाती रहेको खुलेको छ । उनी भारतको दिल्लीको तब्लिगी ...
कोरोना स,ङ्क्रमित यु,वककी भाऊजुमा कोरोना पोजेटिभ – परिवारका सदस्य नै अ,लमलमा
कुनै लक्षणबिना नै धनगढीकी एक महिलाबाट लिइएको स्वाब परीक्षणले कोरोना ‘पोजेटिभ‘ को नतिजा दिएपछि परिवारका सदस्य अ,लमलमा परेका छन्। ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने ...
सल्यानका एक युवाको आरडीटी रिपोर्ट पोजेटिभ
आशिष केसी, सल्यान, ०८ बैशाख । सल्यानका एक युवामा र्‍यापिड डाइग्नोष्टिक टेष्ट (आरडीटी) परीक्षण गर्दा कोरोना पोजेटिभ रिपोर्ट आएको छ । सोमबार श्रीनगरमा आरडीटी ...
नेपालमा कोरोना सं,क्रमित १६ जना आईसीयूमा बस्नै परेन – आइसोलेसन वार्डबाटै डि,स्चार्ज हुँदै
काठमाडौं । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसले अहिलेसम्म एक लाख ३० हजार बढीको मृ,त्यु भइसकेको छ । सं,क्रमितको संख्या पनि तीव्र दरले बढिरहेको छ ...
कोरोना निको भई घर फर्कने ४ जना यी हुन्
काठमाडौं । धनगढी उपमहानगरपालिका– ५, कैलालीका ३४ वर्षीय युवक अस्पताल भ,र्ना भएको २८ औं दिनमा निको भएर मंगलबार साँझ घर फर्किएका छन् । उनी ...

1 Trackback / Pingback

  1. best food for keto diet

Leave a Reply

Your email address will not be published.