राहतका लागि मजदुर खोज्दै कृष्ण मल्ल

काठमाडौं । नेपाल चलचित्र कलाकार संघका पूर्वअध्यक्ष कृष्ण मल्ल मुलुक लकडाउनले दैनिक गुजारा चलाउन समस्यामा परेका पी,डित मजदुर खोज्दै राहत वितरण गरिरहेका छन् । कलाकार मल्ल पत्रपत्रिकामा प्रकाशित समाचार पढेर पी,डित परिवारलाई खोज्दै खाद्यान्न सहयोग गर्दै आएका छन् ।

राजधानी दैनिकमा प्रकाशति ‘लकडाउनको असर दैनिक ज्यालादारीलाई परिवार पाल्नै धौ,धौ’ शीर्षक समाचार पढेर ज्यालामजदुरी गरेर घर परिवारको गु,जारा गर्दै आएका पीडित मजदुर परिवारलाई खाद्यान्न सहयोग गरेका हुन् । कलाकार मल्लले कालोपुलमा भाडामा बस्दै आएकी मिर्गाैला पी,डित सीता लामा थिङलाई खाद्यान्न सहयोग गरेका छन् ।

कलाकार मल्लले पी,डित थिङलाई मात्र नभएर यस्ता थुप्रै पीडित परिवारलाई पनि सहयोग गर्दै आएका छन् । कलाकार मल्लले तीन दिनअघि मात्र करिब १५ जना प्राविधिकलाई समेत सहयोग गरेको थिए । उनले प्रतिव्यक्ति ३ हजार रुपैयाँ बढी मूल्य बराबरको खाद्यान्न सामग्री पी,डितलाई सहयोग गरेका थिए ।

२०७२ सालमा गएको वि,नाशका,री भू,कम्पबाट पी,डित परिवारलाई समेत उनले सहयोग गरेका थिए । मल्ल कलाकारिता साथै सामाजिक सेवा पनि संलग्न रहँदै आएका छन् ।

9 Comments

1 Trackback / Pingback

  1. keto peanut butter cookies

Leave a Reply

Your email address will not be published.