कुनै लक्षणबिना नै धनगढीकी एक महिलाबाट लिइएको स्वाब परीक्षणले कोरोना ‘पोजेटिभ‘ को नतिजा दिएपछि परिवारका सदस्य अ,लमलमा परेका छन्।
ज्वरो, रुघाखोकी, श्वास फेर्न गाह्रो हुने त्यस्तो कुनै लक्षण नदेखिएको र सङ्क्रमितसँग त्यस्तो उठबस पनि नभएको अवस्थामा पनि महिलामा कोरोनाको स,ङ्क्रमण भएको पुष्टि भएको सं,क्रमितका परिवारका सदस्यहरुको भनाइ छ। कुन माध्यमबाट कसरी ती महिलामा स,ङ्क्रमण भयो भन्नेमा परिवारका सदस्यहरु अ,लमलमा परेका हुन्।
‘त्यस्तो कुनै लक्षण नदेखिएको अवस्थामा सेती प्रादेशिक अस्पतालवाट आएको टोलीले स्वाब लगेर जाँच्दा संक्रमण देखियो,’ सं,क्रमितकी जेठानीले भनिन्, ‘विदेशबाट आइपुगेका देवर (सङ्क्रमित युवक) लाई भान्सामा उहाँले खाना खुवाउनुबाहेक अरु समय भेट भएन। तर देवरको प्रत्यक्ष सम्पर्कमा रहेका परिवारका सदस्यमा रोग नसरेको देख्दा विचित्र लागेको छ।’
कोरोना सङ्क्रमित युवककी श्रीमती र बच्चासहित घरपरिवारका अन्य सात जनाको नतिजा भने नेगेटिभ आएको छ। युवककी भाउजूमा नतिजा पोजेटिभ देखिएको हो।
सङ्क्रमित व्यक्तिबाट परिवारकै अर्को सदस्यमा रोगको सङ्क्रमण भएको यस्तो घटनापछि कोरोना दोस्रो चरणमा प्रवेश गरेको घोषणा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले केही दिन अघि नै गरेको थियो। योसँगै रोगको रो,कथाममा चु,नौती पनि थपिदिएको छ।
सङ्क्रमित युवक, उनकी भाउजूसहित थप दुई पुरुषलाई सेती प्रादेशिक अस्पताल धनगढीमा राखेर उपचार भइरहेको छ। स,ङ्क्रमितको उपचारमा संलग्न अस्पतालका फिजिसियन डा. शेरबहादुर कमरले कोरोना भाइरस शरीरमा गएपनि सबैलाई यो रोगको स,ङ्क्रमण नहुन पनि सक्ने बताए।
‘सङ्क्रमित युवकलाई सङ्क्रमित महिला (भाउजु) ले ज्वरो आएको भनेर खाना पानी दिनुभयो होला, नजानिँदो ढङ्गले भाइरसको सङ्क्रमण भएको हुनसक्छ,’ उनले भने।
सेती प्रादेशिक अस्पतालमा सङ्क्रमित चारै जनालाई अस्पतालको छुट्टाछुट्टै कक्षमा राखेर उपचार भइरहेको छ। अस्पतालले विगतदेखि दश प्रतिशत बिरामीलाई निःशुल्क खाना खुवाउँदै आएकोमा सोही मापदण्डभित्र रहेर अहिले सङ्क्रमितलाई पनि निःशुल्क खानाको व्यवस्था गरिरहेको छ।
‘आवश्यक पर्दा पीपीई, मास्कलगायतका सुरक्षा सामग्री लगाएर उहाँहरुको स्वास्थ्य जाँच गरिरहेका छौँ’, डा.कमरले भने, ‘चारै जनाको स्वास्थ्य अवस्था समान्य छ।’
सङ्क्रमित व्यक्तिबाट स्थानीयवासीमा सङ्क्रमण भएको यो घटनापछि सरकारको निर्णयअनुसार यतिबेला सङ्क्रमित फेला परेको ठाउँ र आवश्यक अन्य ठाउँमा पनि र्यापिड टेष्ट गर्न थालिएको छ।
काठमाडौँबाट खटिआएको टोलीले तीन दिनदेखि आवश्यक देखिएकाको र्यापिड टेस्ट गर्ने काम अघि बढाएको प्रदेशको सामाजिक विकास मन्त्रालय स्वास्थ्य महाशाखाका प्रमुख नरेन्द्रसिंह कार्कीले जानकारी दिए। र्यापिड डाइग्नोटिस्क टेस्ट (आरडिटी)का लागि काठमाडौँबाट खटिएको छ सदस्यीय टोली सोमबार धनगढी पुगेको थियो।
लकडाउन शुरु हुनुअघि र पछि भारतबाट झण्डै एक लाख ४० हजारको सङ्ख्यामा नेपाली यो प्रदेशमा फर्किएको अनुमान छ। तर अधिकांश व्यक्ति अझै पनि क्वारेन्टिनमा नबसेको अवस्था रहँदा रोगको थप जोखिम बढ्नसक्ने भन्दै स्थानीयवासी त्र,सित छन्।
क्षेत्रीय स्वास्थ्य सेवा निर्देशनालय दीपायलको तथ्याङ्कमा प्रदेशका विभिन्न ३९ ठाउँमा स्थापना गरिएका क्वारेन्टिनमा हाल दुई हजार ३६१ जना बसेको उल्लेख छ। यद्यपि फर्किनेमध्ये अधिकांश आफ्नै होम क्वारेन्टिनमा बसेको र उनीहरुको निगरानी गर्ने काम भइरहेको सम्बन्धित स्थानीय तहको भनाइ छ।
फर्किएकाहरुको निगरानी गरी शङ्कास्पद बिरामीको खोजपड्ताल गर्ने काम प्रभावकारी बनाउन नसकिए रोगको स,ङ्क्रमण दर निकै बढ्नसक्ने कतिपयको भनाइ छ।
निर्देशनालयको तथ्याङ्कमा हाल प्रदेशका विभिन्न अस्पतालमा गरी १० जना शङ्कास्पद बिरामीलाई आइसोलेसनमा राखेर उपचार भइरहेकोमा श,ङ्कास्पद ४६ जना उपचारपछि घर फर्किए छन्।
यता कोभिड–१९ का बिरामीको उपचार गर्ने सेती प्रादेशिक अस्पताल धनगढीमा मङ्गलबारसम्म श,ङ्कास्पद ६५ जनाको प्रयोगशाला परीक्षण गरिएको छ। तीमध्ये चार जनामा कोरोनाको स,ङ्क्रमण भएको पुष्टि भइसकेको छ।
पचासको नतिजा नेगेटिभ आएको छ। एघारको नतिजा आउन बाँकी छ। पाँच श,ङ्कास्पद बिरामीको सो अस्पतालको आइसोलेसन वार्डमा उपचार भइरहेको छ।
buy viagra online usa viagra without a doctor prescription
viagra without a doctor prescription
where to get amoxicillin over the counter amoxicillin generic – amoxicillin cephalexin
ventolin salbutamol albuterol sulfate inhalation solution over the counter why does albuterol make you shake
cortisone vs prednisone indian prednisone without prescription can i take prednisone with benadryl how to lose prednisone weight gain
erythema nodosum plaquenil plaquenil mouth sores can plaquenil cause decreased kidney function what is plaquenil sulfate for
proventil and ventolin where can i get albuterol tablets ventolin hfa aer 90mcg base how to stop albuterol shakes
potassium and furosemide furosemide 40 mg buy online uk furosemide in neonates lab value most important how fast do you push lasix
glipizide metformin where to buy metformin in canada metformin uses and side effects what is metformin hcl
utilisation cialis cialis pharmacie france brand cialis (tadalafil) ou acheter cialis 5mg en ligne
ventolin inhaler price combivent cost price what is the dosage for ventolin inhaler how long should i take ventolin for bron
ivermectin liver purchase stromectol online can humans take ivermectin horse paste how long does ivermectin stay active in a horse’s system
avis generique cialis cialis original en ligne cialis pour femme en pharmacie comment faire pour commander du cialis
hydrocortisone vs prednisone prednisone cost canada can you drink with prednisone how to relax on prednisone
prednisone for uti prednisone 20 mg tablets coupon dog bad reaction to prednisone how often can you take prednisone packs
viagra effets indГ©sirables comment fonctionne le viagra viagra sans ordonnance livraison 24h viagra generique comment ca marche
cialis dosagem cialis 100 mg prezzo acquistare cialis on line ГЁ reato cialis o levitra quale il migliore
albuterol nebulized treatments albuterol medicine where can i buy ventolin over counters . how does a short acting beta agonist (ventolin) help during an asthma attack
cialis 10mg prix cialis suisse sans ordonnance prix du cialis generique en france ou acheter du cialis a lyon
precio del viagra compra viagra contrareembolso comprar viagra original sin receta donde comprar viagra sin receta en andorra
plaquenil liver kidneys hydroxychloroquine generic plaquenil side effects when stopping how many years can you take plaquenil safely
viagra pour jeune viagra acheter acheter viagra original en france comment se procurГ© du viagra
cialis como tomar cialis generico precio espaГ±a precio de cialis con receta medica cuando hace mas efecto cialis
viagra for females canadian pharmacy viagra 50 mg sex pills for men viagra what happens when a woman takes male viagra
ivermectin plus injectable ivermectin lotion ivermectin for ear mites in cats what worms does ivermectin kill
comprar viagra seguro viagra original precio viagra generico precio en farmacias donde comprar viagra sin receta en valencia
viagra shelf life australian generic cialis cialis and high blood pressure how long before levitra takes effect
cialis herbolario cialis original o generico cialis?trackid=sp-006 ВїquГ© es cialis super active?
viagra purchase australia viagra triangle chicago cialis doesnt work for me how to find viagra
remedios24 viagra precio viagra espaГ±a contraindicaciones de la pastilla viagra como se puede comprar viagra
prezzo cialis originale cialis 5 mg costo come acquistare cialis on line come comprare il cialis
cialis en espaГ±ol cialis 40 mg web de confianza para comprar cialis cialis que es
is viagra prescription where to buy viagra online mail order viagra from canada what are viagra pills used for