
काठमाण्डौं, २३ चैत । नेकपा क्रा,न्तिका,री माओवादीका महासचिव मोहन वैद्य किरणले कोरोना भा,इरस (कोभिड–१९) रो,कथामका लागि सरकारले गरिरहेको कामप्रति गम्भीर आ,पत्ति जनाएका छन् ।
उनले सरकारले महामा,री नि,यन्त्रणका लागि प्रभावकारी रुपमा काम गर्न नसकेको आ,रोप लगाए । वैद्यले रो,कथामदेखि उपचार प्रक्रियासम्म ला,परबाही भएको टिप्पणी गरे । उनले अस्पतालहरुको ला,परबाहीका अगाडि सरकार निरीह देखिएको पनि बताए ।अस्पतालबाहिर ल्याएर राखिएका बिरामीले डाक्टर भेट्न १५ घण्टासम्म पर्खिनुपरेको घ,टनाले स्थितिको गम्भीरता दर्शाउने उनको भनाइ छ ।
‘बागलुङ्बाट पोखरा ल्याई गण्डकी अस्पतालको बाहिर प्रा,ङ्गणमा राखिएका ज्वरोको बिरामीले डाक्टर भेट्नका निम्ति करिब १५ घण्टासम्म पर्खिनु परेको कुराले स्थितिको गम्भीरतालाई दर्शाउँछ,’ वैद्यद्वारा आइतबार जारी विज्ञप्तिमा भनिएको छ, ‘यसलाई टुलुटुलु हेरेर बस्ने सरकारको नि,रीहताप्रति हाम्रो पार्टी दुःख व्यक्त गर्दछ ।’वैद्यले कोरोना न्यूनीकरणका लागि राज्यका सम्पूर्ण सं,यन्त्र परिचालन गर्न पनि माग गरेका छन् । वैद्यले बिरामीको उपचार नगर्ने अस्पतालमाथि का,रबाहीको मागसमेत गरेका छन् ।