आफ्नै छोरीलाई क,रणी गरेको अभियोगमा लामो समय देखि प्रहरी हि,रा स तमा रहेका एक जना हि रा सतमै झु,ण्डि,एको अवस्थामा मृ,त फेला परेका छन् । कपिलवस्तुमा एक ब्यक्तिलाई आफ्नै छोरीलाई क,रणी गरेको अभियोग लागेको थियो ।
उनी २५ दिन देखि प्रहरी हि,रासतमा थिए । प्रहरी हि,रासतभित्रै झु,ण्डि,एको अवस्थामा मृ,त फेला परे पछि अहिले घ, ट ना स्थलमा मानवअधिकारकर्मी र पत्रकारको टोलि पुगेको छ । केहि दिनअघि आफ्नै छोरी ब, ला त्का र गरेको आरोपमा प, क्रा उ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का यि ब्यक्तिलाई अनुसन्धानका लागि प्रहरी हि रा स तमा राखिएको थियो ।
चार छोरी रहेका उनले जेठी छोरीलाई लामो समय देखि क,रणी गर्दै आएको भन्दै श्रीमती र छोरीले सार्वजनिक अभिब्यक्ति दिँदै आएका थिए । श्रीमतीले दिएको उ,जुरीको आधारमा ति बाबुलाई प, क्रा उ गरी हि रा सत मा राखिएको थियो ।
श्रीमती र छोरीले विभिन्न युट्युव च्यानलहरुमा बाबुले आफु माथि अ,नैतिक काम गरेको भन्दै अन्तरवार्ता दिँदै आएका थिए । आमाले अनुहार देखाएरै मिडियामा सो कुरा सार्वजनिक गरेकी थिइन् । उनै ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हि, रा सत मा झु,ण्डि,एको अबस्थामा मृ,त फेला परेका हुन् । भिडियो
tadalafil professional – tadalafil 5 mg generic tadalafil at walmart
finasteride for women – http://finasteridepls.com/ dutasteride vs finasteride
is there a generic version of propecia – propechl.com is propecia safe long term
buy tadalafil online safely – tadalafil 20mg lowest price tadalafil 20 mg
Xqwrfu – Buy viagra com generic for viagra
viagra without a doctor prescription buy generic 100mg viagra online
buying viagra online
Eoypkj – order provigil online Wcldmj mjbtqm
pumps for ed muse ed drug
treat ed
legal to buy prescription drugs without prescription ed pills without a doctor prescription
cheap ed pills from canada
Wkvcwm – tadalafil generique sans ordonnance Pthuqh iuadhb
Vgpqvm – lasix 100mg Itzloz kqjhfl
viagra cialis vardenafil – usa pharmacy online order vardenafil order vardenafil usa