आफ्नै छोरिलाई क,रणी गर्ने बाबुले लगाए जे,ल भित्रै पा,सो(भिडियो सहित)

आफ्नै छोरीलाई क,रणी गरेको अभियोगमा लामो समय देखि प्रहरी हि,रा स तमा रहेका एक जना हि रा सतमै झु,ण्डि,एको अवस्थामा मृ,त फेला परेका छन् । कपिलवस्तुमा एक ब्यक्तिलाई आफ्नै छोरीलाई क,रणी गरेको अभियोग लागेको थियो ।

उनी २५ दिन देखि प्रहरी हि,रासतमा थिए । प्रहरी हि,रासतभित्रै झु,ण्डि,एको अवस्थामा मृ,त फेला परे पछि अहिले घ, ट ना स्थलमा मानवअधिकारकर्मी र पत्रकारको टोलि पुगेको छ । केहि दिनअघि आफ्नै छोरी ब, ला त्का र गरेको आरोपमा प, क्रा उ परेका वाणगंगा नगरपालिका वडा नम्वर ८ का यि ब्यक्तिलाई अनुसन्धानका लागि प्रहरी हि रा स तमा राखिएको थियो ।

चार छोरी रहेका उनले जेठी छोरीलाई लामो समय देखि क,रणी गर्दै आएको भन्दै श्रीमती र छोरीले सार्वजनिक अभिब्यक्ति दिँदै आएका थिए । श्रीमतीले दिएको उ,जुरीको आधारमा ति बाबुलाई प, क्रा उ गरी हि रा सत मा राखिएको थियो ।

श्रीमती र छोरीले विभिन्न युट्युव च्यानलहरुमा बाबुले आफु माथि अ,नैतिक काम गरेको भन्दै अन्तरवार्ता दिँदै आएका थिए । आमाले अनुहार देखाएरै मिडियामा सो कुरा सार्वजनिक गरेकी थिइन् । उनै ब्यक्ति ईलाका प्रहरी कार्यालय पिपराको प्रहरी हि, रा सत मा झु,ण्डि,एको अबस्थामा मृ,त फेला परेका हुन् । भिडियो

11 Comments

Leave a Reply

Your email address will not be published.