प्रधानमन्त्री ओलीले देशवासीको नाममा फेरि सम्बोधन गर्ने

काठमाडौं, २१ चैत्र । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा पूनः सम्बोधन गरेर सरकारले कोरोना रो,कथाम तथा नि,यन्त्रणको लागि चालेको कदमबारे जानकारी गराउने भएका छन् । परराष्ट्रमन्‍त्री प्रदीप ज्ञवालीले प्रधानमन्त्री ओलीले छिट्टै कोरोनाबारे सरकारले चालेको कदम र आगामी रणनीति सार्वजनिक गर्न देशवासीको नाममा सम्बोधन गर्ने तयारी भएको जानकारी दिए ।

त्यस्तै, उनले कोरोना भा,इरस (कोभिड-१९) को रो,कथाम तथा नि,यन्त्रणको लागि सरकारले लगाएको लकडाउन सफल भएको बताएका छन् । आज राति प्राईम टाईम्स टेलिभिजनबाट प्रशारण हुने जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा गर्दै मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् ।

उनले भनेका छन्,”सरकारले लगाएको यो लकडाउन सफल भयो । यो लम्बिन सक्छ । तर, खु,कुलो हुँदैन् । उनकाअनुसार ईट्टाभट्टामा काम गर्ने, ठूला ठूला जलबिद्युत आयोजना, मेलम्ची खानेपानी आयोजनालगायतका केही महत्वपूर्ण परियोजनाहरु चलाउन दिईने तर अरु सबै ब,न्द गरिनेछ ।”उनले कोरोनाविरु,द्ध ल,ड्नको लागि लकडाउन उत्तम विकल्प भएकोले सरकारले यो कदम चालेको पनि स्पष्ट पारे ।

त्यस्तै, उनले विदेशमा रहेका नेपालीलाई तत्काल नेपाल ल्याउन नसकिनेपनि स्पष्ट पारे । उनले भनेका छन्,”अहिलेको अवस्थामा जो जहाँ जहाँ हुनुहुन्छ, तपाईहरु त्यहीँ बस्ने हो । तर, अहिले नेपाल फिर्ता ल्याएर राख्न सकिँदैन् । भारतबाट आएकाहरुलाई पनि ल्याउन सकिँदैन् । उनीहरुपनि त्यहीँ बस्नुपर्छ ।”

Материалы по теме:

सीमा ब,चाउँदा सरकार ढ ले ढ,लोस् – भारतले मि,चेकाे नेपाली भूमि फि,र्ता गराएरै छाड्छु – प्रधानमन्त्री ओली
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार ढ,ल्ने अवस्था आए पनि भारतले क,ब्जा गरेको नेपाली भूमि फिर्ता गराएरै छाड्ने बताएका छन् । भर्खरै आफ्नो ...
आफूले गल्ति गरेको भन्दै प्रधानमन्त्री ओलीले मागे माफी
काठमाण्डौं । नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठक सम्पन्न भएको छ। शनिबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले गरेका ...
प्रधानमन्त्री ओलीले भने,- पार्टीले जे भन्छ त्यहि मान्छु
काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को शनिबार बसेको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीले गरेको निर्णय मान्ने बताएका छन् । सचिवालय बैठक ...

Be the first to comment

Leave a Reply

Your email address will not be published.