तारा आचार्य,
विराटनगर, १४ चैत । मुुलुक लकडाउनमा छ । कोरोना भाइरसको संक्रमणको जोखिम फैलन नदिन सरकारले गरेको लकडाउनका कारण देशभर आम मानिस घर भित्र नै बसिरहेका छन् ।
यस्तोमा सबैको दैनिकी चौपट हुनु स्वभाविक हो तर कहाली लाग्दो भाइरसलाई निम्तो दिनु भन्दा घर भित्र नै बस्न आम नेपाली राजी भएका छन् । र, सरकारको निर्णयको स्वागत गर्दै आफू र सबैलाई सुरक्षित राख्न सबै खालको कष्टको सामना गर्न तयार छन् ।
तर, दिनभर काममा खटिएर विहान बेलुकाको गाँसको जोहो गर्नेहरुको भने गाँस नै खोसिन पुगेको छ ।
यही क्रममा लकडाउनका कारण विराटनगरका मजदूरहरुले आफूहरु भोकै भएको गुनासो गरेका छन् । दिनभर काम गरेर छाक टार्ने मजदूरहरुले सरकारलाई राहतको ब्यवस्था मिलाउन आग्रह गरेका छन् ।
विराटनगरस्थित रोडशेष चोकमा फाट्फुट्ट देखिएका मजदूरहरुले दिनभरी काम गरेर परिवार पालेको तर लकडाउन भएपछि कमाई नभएका कारण परिवार भोकै मर्ने भन्दै सरकारले गरीब मजदूरको लागि राहतको व्यवस्था गरिदिनु पर्ने माग गरेका छन् ।
उनीहरुले काम गर्न नपाएपछि दैनिक रोजगारी गर्ने मजदूरलाई सरकाले व्यवस्था गर्नुपर्ने माग गरेको छन् ।
हाट बजार र गुद्रीमा तरकारी बेच्ने ब्यापारीहरुले सिटी रिक्सामा तरकारी बोकेर घरघर लगेर बेच्न थालेका छन् । उनीहरुले सहज रुपमा तरकारी बेच्न नपाएको गुनासो समेत गरेका छन् ।
लकडाउनको चौथो दिन विराटनगरका अधिकांस पसलहरु बन्द रहेका छन् । अतिआवश्यक सवारी साधनहरु सञ्चालनमा छन् भने, खाद्यन्नका पसलहरु फाट्टफुट् खुलेका छन् ।
यसै गरी बाटोमा हिड्ने मानिसहरुको पनि चहलपहल धेरै कम देखिन्छ । सुरक्षा ब्यवस्था कडा बनाइएको छ ।-न्यूज२४
tadalafil 20 mg – tadalafil citrate tadalafil canadian pharmacy
finasteride for hair – finasteride medication finasteride results reddit
propecia vs finasteride – propecia alternative propecia testosterone levels
tadalafil online – http://xtadalafilp.com/ tadalafil online canadian pharmacy
Ondydp – http://virviaga.com/ buy viagra arizona
how much is viagra viagra over the counter
over the counter viagra
buy ed drugs ed pills without a doctor prescription
cheap ed pills from india
cheap ed pills usa cheap ed pills from canada
ed pills without a doctor prescription
Udeduw – what should an annotated bibliography look like Bmwqug tyohej
order ed pills cheap ed pills from india
order ed pills
Tyftgs – home remedies for erectile dysfunction Rqasia nqfhdm
Pcrnjj – furosemide 20 mg Hmqhjk yoocwt