भक्तपुर। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले कोरोना भा’इरसको बहानामा का’लोबजारी गरेको पाइए व्यापारीलाई थु’न्ने चे’तावनी दिएकी छिन्। भक्तपुर उद्योग वाणिज्य सङ्घले व्यापारीहरूसँग गरेको अन्तरक्रिया कार्यक्रममा उनले केही दिनअघि मात्रै भक्तपुरको सूर्य विनायकमा ग्यासको मूल्य म’हँगो लिएर बिक्री गर्ने एक व्यापारीलाई थु’नेर का’रबाही गरेको बताईन ।
प्रजिअ पाण्डेले भनिन्, ‘कोरोनाको बहाना बनाएर सामान लु’काउने र बढी मूल्य लिने जो कोहीलाई हामी छा’ड्दैनौँ, त्यस्तो भेट्ने बित्तिकै थु’नेर का’रबाही गर्छौँ, जहाँ सुकैबाट द’बाब आए पनि छाड्दैनौँ ।’ अहिले कोरोनाका कारण बजारमा देखिएको अभाव का’लोबजारी नियन्त्रणका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताउँदै उनले का’लोबजारी गरेको र सामान लुकाएको कतै थाहा पाइए खबर गर्न समेत सबैमा आग्रह गरे।
सङ्घका अध्यक्ष प्रदीप श्रेष्ठले व्यापारीले स’ङ्कटको बेलामा आफ्नो नैतिकतालाई ध्यानमा राख्नु पर्नेमा जोड दिँदै बजार सन्तुलित पार्न सहयोग गर्नुपर्ने बताए । अन्तर क्रियामा सहभागी व्यापारीले भने बजारमा सामान अभाव हुने ह’ल्लाले उपभोक्ताले चाहिने भन्दा बढी सामान लैजाँदा अभाव भएको बताए। कोरोनाकै कारण चीन र भारतबाट आउनुपर्ने सामानहरू नआएर रोकिएको र उपभोक्ताले आवश्यकता भन्दा बढी सामान लगेर राख्दा बजारमा सामान अभाव भएको उनीहरूको भनाई थियो।
mexican viagra viagra price
buy real viagra online
cheap ed pills from canada buy ed pills from canada
buy prescription drugs online without
medications for ed pills without a doctor prescription
buy ed pills
erection pills cheap ed pills from canada
cheap ed pills in mexico