काठमाण्डाैकाे टुँडिखेलमा साेनाम ल्हो’छारकाे राै’नक

काठमाण्डाै : नेपाल सानो मुलुक भएपछि यहाँको सांस्कृतिक विविधता लोभलाग्दो छ । विभिन्न जा’तजातीको सं’स्कृति झल्काउने आफ्नै रितिरिवाज र चा’लचलन छ छँदैछ उनीहरुको पर्वमा अर्को फरक स’मूदायले पनि पनि उत्तीकै सम्मान र हा’र्दिकता देखाउँछन् । यस्तैमा एक हो–तामाङ समुदायले मनाउने ल्होसार । माघ शुक्ल प्रतिपदाका दिन मनाइने सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइन्छ ।

मञ्जुश्री पात्रो अनुसार आजदेखि २८५६ औँ वर्ष शुरु हुन्छ । आज देखि सुँगुर वर्ष पूरा गरी मुसा वर्ष प्रवेश हुन्छ । प्रत्येक वर्ष माघ शुक्ल प्र’तिपदाका अ’वसरमा वि’भिन्न कार्यक्रम गरी सोनाम ल्होसार पर्व म’नाइन्छ । मुसा, गाई, बाघ, खरायो, ड्रागन, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र सुँगुर गरी १२ वर्गमा सोनाम ल्होसारलाई वि’भाजन गरिएको छ । ल्होसारका १२ वटै वर्ष पशु पन्छीका नामबाट ग’णना गरिएकाले प्र’कृतिपूजक रहेको अ’नुसन्धाता टीका शेर्पाले जानकारी दिए । तामाङ जा’तिको बा’हुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व वि’शेष रुपमा मनाइन्छ ।

शनिबार म’नाइने पर्वका अ’वसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बि’दा दिएको थियो ।यसै अवसरमा नेपाल तामाङ घे’दुङलगायत सं’स्थाले टुँडिखेलमा वि’शेष कार्यक्रमको आ’योजना गर्दै ल्होसार मनाएको छ । कार्यक्रममा तामाङ समूदायका बालबालिका, युवायुवती र वृ’द्धवृद्धासँगै अन्य स’मूदायका मानिहरुसमेत स’हभागी भएको देखिन्थ्यो । अ’धिकांश स’हभागीहरु तामाङ प’हिरनमा स’जिएका थिए ।

ल्होसारका १२ वटै वर्ष पशुपन्छीका नामबाट गणना गरिएकाले प्रकृतिपूजक रहेको अनुसन्धाता टीका शेर्पाले जानकारी दिनुभयो । तामाङ जातिको बाहुल्यता रहेको वाग्मती प्रदेशका विभिन्न जिल्लामा यो पर्व विशेष रुपमा मनाइन्छ । शनिबार मनाइने पर्वका अवसरमा वाग्मती प्रदेशले शुक्रबार नै प्रदेशभर सार्वजनिक बिदा दिएको थियो ।

3 Comments

Leave a Reply

Your email address will not be published.