एजेन्सी । स्मार्टफोनको जमाना द्रुत गतिमा कुदिरहेको छ। युवापुस्तादेखि बृद्धबृद्धासम्मले आजकाल मोबाइललाई आफ्नो दैनिकी बनाएका छन्।
एक अध्ययनले के देखाएको छ भने स्मार्टफोनको बढ्ता प्रयोग गर्दा यसको असर पनि उत्तिकै छ।
मोबाइल चलाउँदा मान्छेको घाँटी तल झुकिरहन्छ। यसले घाँटीका साथै ढाडको हड्डीमा पनि उत्तिकै असर गर्ने गर्छ। ढाडको हड्डीका डाक्टरले यसलाई ‘टेक्स्ट नेक’ भन्ने गर्छन् । लगातार स्मार्टफोन चलाउने बच्चा र युवालाई ढाडमा बढी समस्या हुन डाक्टरहरुको भनाइ छ।
त्यति मात्र हैन, स्मार्टफोनले अहिलेका मान्छेको निद्रा पनि बिगारेको छ । रिपोर्टका अनुसार स्मार्टफोनको अत्यधिक प्रयोग गर्ने किशोर अनिद्राको शिकार पनि हुने गरेका छन्।
सान डिएगो स्टेट विश्वविद्यालय अमेरिकाका वैज्ञानिकले गरेको शोधअनुसार जो बालक दिनमा दुई घण्टाभन्दा धरै बेरसम्म स्मार्टफोन या कुनै ग्याजेटको प्रयोग गर्छन्, उनीहरुलाई सुत्दा पनि निद्रा नलाग्ने समस्या हुन्छ।
बच्चालाई यदि नौ घण्टा निद्रा पूरा गर्ने समय दिइएन भने पढाइ या अरु कारणमा पनि बच्चाले राम्रो नतिजा प्राप्त गर्न सक्दैनन् । शोधका लागि ३ लाख ६० हजार किशोर तथा युवा छुट्याइएको थियो।
canadian pharmacy tadalafil – buying tadalafil online safely tadalafil liquid
rogaine and propecia – finasteride online hair loss regimen without propecia
buy research papers online no plagiarism – http://boessay.com/ my mother essay writing
Utgkam – Buy cheap viagra online viagra sample
Evtrop – provigil vs nuvigil Bkpvbs mablnx
Mubpuf – cialis for daily use Klsrft dtijre
buy vardenafil in canada – online apotheke vardenafil generic vardenafil india