पूर्व अधि राजकुमारी प्रेरणालाई ज ग्गा खा ली गर्न ३५ दिने म्या द

काठमाडौं । पूर्वअधिराजकुमारी प्रेरणा राज्यलक्ष्मी देवी सिंहलाई दाइजो दिएको भनिएको छाउनीस्थित १५ रोपनी जग्गा खाली गर्न नेपाल ट्रष्टको कार्यालयले ३५ दिने सूचना जारी गरेको छ ।

ट्रष्टले अदालतको फैसला कार्यान्वयन गर्न भन्दै शुक्रबार सूचना जारी गरेको हो ।

छाउनीको जग्गा दाइजोमा पाएको भन्दै पूर्वराजा ज्ञानेन्द्र शाहकी छोरी प्रेरणाले दिएको रिटमा सुरुमा तत्कालीन प्रधानन्यायाधीश रामकुमार प्रसाद साह र न्यायाधीश चोलेन्द्र शमसेर राणा(हाल प्रधानन्यायाधीश)को संयुक्त विशेष इजलाशले ०७२ असार ६ मा प्रेरणाकै पक्षमा निर्ण दिएको थियो । अन्नपूर्ण पोष्ट दैनिकबाट

Be the first to comment

Leave a Reply

Your email address will not be published.