काठमाडाैँ, ३ माघ । पश्चिमी न्यून चापीय प्रणालीका कारण बिहीबारदेखि नै काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौं उपत्यकामा बिहीबार रातभर वर्षा भएको छ। अहिले (शुक्रबार बिहान)सम्म वर्षा जारी नै छ । देशका अधिकांश स्थानमा वर्षा भएको महाशाखाले जनाएको छ ।
यसपालि चाहिनेभन्दा बढी नै हिउँदे वर्षा भएको अनुमान महाशाखाकाे छ । यसैगरी देशका उच्च पहाडी तथा हिमाली भेगमा हिमपता भइरहेको मौसमविद्ले बताएका छन् ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज (शुक्रबार) पनि देशका अधिकांश स्थानमा वर्षा तथा उच्च पहाडी तथा हिमाली भेगका धेरै ठाउँमा हिमपात हुने सम्भावना छ ।
महाशाखाले शुक्रबार बिहान प्रकाशन गरेको बुलेटिनमा भनिएको छ, ‘पश्चिम तथा मध्य नेपालको उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा भारी हिमपातको सम्भावना छ ।’ महाशाखाले मुलुकभर आगामी २४ घण्टा वर्षा तथा हिमपात नरोकिने अनुमान गरेको छ ।
tadalafil 5mg – buy generic tadalafil online tadalafil 40 mg
does propecia work on temples – finasteridepls.com propecia generic name
fincar vs propecia – propecia mechanism of action finasteride classification
tadalafil online pharmacy – http://xtadalafilp.com/ tadalafil cost
Jxjsqn – modafinil and weight loss Gjwywc yyahne
Gqzlwc – acheter du tadalafil en france Wwikml wgvaxv
Ojosgp – furosempi.com Bvimac kbyntb