ललितपुर, ३ माघ । ‘शताब्दी पुरुष’ सत्यमोहन जोशीले विसं १९९० को भूकम्पपश्चात उपत्यकाबासी काठमाडौँको टँडिखेलमा गएर रात बसेको स्मरण गर्नुभएको छ ।
राष्ट्रिय भूकम्प सुरक्षा दिवस–२०७६ का अवसरमा ललितपुर महानगरपालिकाद्वारा बिहीबार आयोजित कार्यक्रममा बिहीबार उहाँले भन्नुभयो, “त्यस बेला टुँडिखेल एसियाको सबैभन्दा ठूलो ठाउँ थियो । हाल टुँडिखेल सानो बन्दै गएको हुँदा त्यसको संरक्षणमा सरकारले ध्यान दिनुपर्ने देखिन्छ ।”
जोशीले विगतमा टुँडिखेलबाट हिमाल र पहाड छर्लङ देखिने स्मरण पनि गर्नुभयो । अचेल त अग्ला घरका कारण हिमाल छेकिन पुगेको उहाँकाे गुनासो थियाे ।
कार्यक्रममा ललितपुर महानगरपालिकाका उपप्रमुख गीता सत्यालले पाटनमा सम्भाव्य जोखिम न्यूनीकरणका गर्न भवन निर्माण आचारसंहितालाई अनिवार्य लागू हुनुपर्ने बताउनुभयाे । ललितपुरका प्रजिअ भगीरथ पाण्डेले भविष्यमा दोहोरिने सङ्कटको विचार गरी निजी घर बनाउन आग्रह गर्नुभयो ।
tadalafil 20 – cheap tadalafil viagra vs tadalafil
propecia coupon – 3 month finasteride results finasteride prescription
elon musk propecia – propecia blind date propecia before and after 3 months
propecia rogaine – propecia and rogaine before and after propecia for women
discount tadalafil – http://xtadalafilp.com/ tadalafil cost
where can i buy viagra over the counter viagra from canada
viagra amazon
Tillwz – provigil Qwvlxb ynjhtn
cheap ed pills from india cheap ed pills
buy erection pills
cheap ed pills in mexico cheap ed pills from canada
ed pills online
buy ed drugs buy ed drugs
cheap ed pills usa
Tulbsu – tadalafil sans ordonnance Qmethn qmghhu
Lzkkms – furosemida 40 mg Tyfxmn dtgieb
nuflor antibiotic doxycycline tablets – keflex antibiotic