आस्थालाई डी आईजीको ज वाफ ‘अरुलाई अ नुशासन सि काउने, आफ्नै शब्द आप’त्ति जनक’

काठमाडौं। त्रिभुवन विमानस्थलमा आफूमाथि चेकजाँचका क्रममा प्रहरीले दुर्व्य’वहार गरेको आ’रोप लगाउँदै गा’ली गर्दै भिडियो सार्वजनिक गरे पछि गायिका आस्था राउत वि’वादमा तानिएकी छन् । राउतले आफूलाई महिला प्रहरीले दु’र्व्य वहार गरेको आरो’प लगाउँदै फेसबुकमा भिडियो पोष्ट गरेकी थिइन् । बुधबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट झापाको भद्रपुर जान लाग्दा चेकिङको क्रममा महिला प्रहरीले दु’र्व्यवहार गरेको आस्थाको आ’रोप छ ।

भिडियोमा उनले प्रहरीले आफूलाई चे’कजाँचका क्रममा ‘तँ’ भनेको आ’रोप गाउँदै प्रहरीलाई ‘डन्ठे’, ‘बन्दुके’, ‘पुलिस कि फु’लिस’ जस्ता शब्द प्रयोग गरेकी छन् । राउतले प्रहरी प्रति आ’क्रोश पोखेको भिडियो फेसबुकमा ‘भाइरल’ भएको छ । भद्रपुरमा ओर्लिएपछि राउतले जिपमा गुड्दै गर्दा भिडियो लाइभ गरेको भिडियोमा देख्न सकिन्छ । उनले भिडियोमा प्रहरी हाम्रो साथी भन्ने स्लोगन हटाउन पनि भनेकी छन् ।

प्रहरी प्रवक्ता शैलेश थापा क्षत्रीले भिडियाबारे अनुसन्धान सुरु भएको बताए। उनले भने, ‘‘अरुलाई अनुशासन सिकाउने गायिकाको आफ्नै शब्द आप’त्ति ज’नक छन। केहीदिन भित्रै घट’नाबारे प्रतिवेदन आएपछि के गर्ने भन्नेबारे सोच्नेछौं।’’ यता महानगरीय प्रहरी आयुक्तको कार्यालय रानीपोखरीका डीआईजी विश्वराज पोखरेलले घटनाबारे जानकारी लिने काम सुरु गरिसकेको बताए ।

डीआईजी पोखरेलले भने,‘‘प्रहरीले चेकजाँचका क्रममा व्यक्ति र अनुहार हेर्दैन । कस्को प्लेन छुट्छ, त्यो हाम्रो चासो होइन । सुरक्षा चासोमा हामी गम्भीर हुन्छौँ । प्रहरीले कमजोरी गरेको भए उजुरी गर्ने, कानुनी उपचार किन नखोजेको ? मनलाग्दी बोल्न कसैले पाइँदैन ।’’ सामाजिक सञ्जालमा आस्थाको आ’लो’चना भएपछि उनले फेस’बुक मार्फत मा’फी मागेकी छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.