एजेन्सी— टिभी रियालिटी सो बिग बोसको १३ औं सिजन अहिले निकै राेमान्चक माेडमा पुगेकाे छ । २९ सेप्टेम्बरबाट सुरु भएकाे बिग बोसको सन्चालन यसपटक पनि अभिनेता सलमान खानले गरिरहेका छन् । त्यसैले यस विषयमा विभिन्न समाचार बाहिर आइरहेका छन् ।
तिनैमध्ये एक समाचार हो— सलमानले लिने त्यसको पारिश्रमिक । सलमान खानले पछिल्ला १० वटा एपिसोडमा काम गरिसकेका छन् । यसबीच आएको समाचार के थियो भने सलमान खानले यसपटक ४ सय करोड रुपैयाँ पारिश्रमिकका रुपमा लिँदैछन् ।
तर, पछिल्लो समय फेरि भारतीय रिपोर्टहरुमा यो खबर झुटो भएको समाचार आएका छन् । एक वेबसाइटले चाहिँ बिग बोसको सिजन १३ १५ साता चल्ने र एक साताको सलमान खानले १३ करोड लिनेछन् । यसरी हिसाब गर्दा उनले बिग बोसको यो सिजनमा १९५ करोड लिने त्यो वेबसाइटको दाबी छ ।
tadalafil 20 mg – tadalafil online tadalafil 40 mg
propecia medication – how long for propecia to work how long does propecia take to work
propecia results – http://propechl.com/ propecia rogaine
buy tadalafil online overnight shipping – http://xtadalafilp.com/ purchase tadalafil
Luqkol – Buy viagra com sildenafil medication
Evlqdy – provigil a controlled substance Iqpvlw bvaldt
Kxiagd – furosempi.com Slofbt rcztkm