काठमाडौं, माघ २ । सभामुखको उम्मेदवार चयन गर्न नसकेर प्रतिनिधिसभा नै बन्धक बनिरहेका बेला सत्तारुढ नेकपाका दुई अध्यक्षबीच गत आइतबारदेखि औपचारिक संवाद भएको छैन।
प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आ आफ्नो पक्षधर नेताहरुसँग अनौपचारिक संवाद भने गरिरहेका छन्।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार पनि ओलीले उपप्रधानमन्त्री ईश्वर पोखरेल, महासचिव विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहितका नेताहरुसँग सभामुख चयनका विषयमा कुराकानी गरे।
दाहाल निवासमा पनि पूर्व माओवादी समूहका नेताहरुबीच छलफल भएको छ। यो खबर आजको कान्तिपुर दैनिकले छापेको छ।
महासचिव पौडेलले दुबै अध्यक्षलाई दिनहुँ भेट्ने गरेका छन्। अनौपचारिक सन्देश पुर्याइरहेका छन्।
‘यो विषय दुई अध्यक्षले टुंग्याउने खालको छ। उहाँहरुले टुंग्याउनुहुन्छ भन्नेमा म विश्वस्त छु,’ महासचिव पौडेलले भने।
उनले दुई अध्यक्षबीचको अहिलेको मनस्थिति कुन तहको हो भन्ने कुरा भने खुलाउन चाहेनन्।
दुबै अध्यक्षलाई सभामुखमा साझा प्रस्ताव ल्याउन नेताहरुले दबाब दिइरहेका छन्।
tadalafil generic date – tadalafil online pharmacy buy real tadalafil online
finasteride – http://finasteridepls.com/ propecia before and after reddit
tadalafil 10 mg – tadalafil 10mg price canadian online pharmacy tadalafil
Vyzarj – site buy viagra online cheap
when will viagra be generic buy generic 100mg viagra online
viagra discount
cheap medication buy ed pills
cheap ed pills usa
buy ed pills best ed pill
vacuum therapy for ed
Opwovp – ivermectin oral Zzytpk zgafzf
ed pumps order ed pills
buy ed drugs
Boexsp – generic ed drugs Rdqlzv pnouui
Lysxib – furosemide dosage Eiqmzp hssxdp