कामबाट फर्कदै गरेको केटालाई अ’पह’रण गरेर ४ धनी केटीहरूले कारभित्र गरे सा’मूहिक …

काठमाडौं । एक युवक सामुहिक ब’ला’त्का’रको सि’कार भएका छन् । भारत, पञ्जाबको जालन्धरबाट सकैलाई हैरान पार्ने घटना बाहिर आएको हो ।

त्यहाँको कारखानामा काम गर्ने एक व्यक्तिलाई चार युवतीले ब’ला’त्का’र गरेका हुन् ।

ठेगाना सोध्ने बहानामा अपहरण गरेर उनीहरुले यस्तो गम्भीर अ’पराध गरेका छन् । ला’गुऔ’षध र म’दिरा खुवाएर केटालाई ब’ला’त्का’र गरेको खुलासा भएको छ । यो घटना लेदर कम्प्लेक्स रोडको हो ।

तर, यस विषयमा अहिलेसम्म प्रहरीमा उजुरी परेको छैन । युवक दिउँसो कारखानाबाट आफ्नो घर जाँदै थिए । त्यसपछि सेतो रङको एउटा कार उनको नजिकै रोकियो ।

कारमा २२ देखि २३ वर्षका चारजना युवती सवार थिए । उनीहरुले युवकलाई ठेगाना सोध्न थाले । उनले ठेगाना बताइरहँदा केही युवतीहरुले न’शालु पदार्थ सुंघाएर बेहोस बनाएर अप’हरण गरे । त्यसपछि केटीहरूले जबरजस्ती कारमा हालेर आँखामा पट्टी बाँधे ।

उनको हात पनि बाँधिएको थियो । त्यसपछि उनीहरूले केटालाई अज्ञात स्थानमा लगेर गए । त्यहाँ उनलाई ला’गूऔ’षध र म’दिरा पनि खुवाइयो । केटीहरूले पनि म’दिरा पिइरहेका थिए, उनलाई पनि पिउन बाध्य पारियो ।

त्यसपछि चारै जनाले आफूलाई ब’ला’त्का’र गरेको युवकले आरोप लगाएका छन् । पालैपालो ब’ला’त्का’र गरेर केटीहरूले बिहान ३ बजे उनलाई लेदर कम्प्लेक्समा छाडेका थिए ।

उनले भने, ‘केटीहरू राम्रा घरका देखिन्थे । उनीहरु आपसमा अंग्रेजीमा कुरा गरिरहेका थिए ।’ उनले परिवारका सदस्यहरुलाई पनि यसबारे बताइसकेका छन् । उनको ज्यान जोगिएको भन्दै आफन्तले खुस्शी व्यक्त गरे । तर युवक प्रहरीमा उजुरी गर्न तयार छैनन् । सहरमा भएको यो अनौठो ब’ला’त्का’रको घटनाले मानिसहरु पनि अचम्ममा परेका छन् । केटा र केटीहरूको पहिचान भने खुलाइएको छैन् ।