काठमाडौं । चीनको इन्नर मंगोलिया र उत्तरपश्चिमी भागबाट आएको आँधीबेहरीका कारण सोमवार बेइजिङ धुलोले छेपिएको छ । धुलाम्मे आँधी इन्नर मंगोलियाबाट आएर गान्सु, शान्सी र खबे प्रान्तमा फैलिएको थियो ।
आँधीबेहरीका कारण ३ सय ४१ जना बेपत्ता भएका छन् ।

Copyright © 2023 | MH Magazine WordPress Theme by MH Themes