पक्राउ परेका कमेडियन भारती सिंह दम्पतीले गरे गल्ति स्वीकार

मुम्बइ :भारतको नारकोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले हास्य कलाकार भारती सिंह र उनका श्रीमान हर्ष लिम्बाचियाको मुम्बई स्थित घरमा छा’पा मा’रेको छ। एजेन्सीद्वारा अन्धेरी, लोखन्डवाला र वर्सोवा क्षेत्रसहित तीन अलग-अलग स्थानमा छा’पा मा’रेको हो। उनीहरुको घरबाट केही मात्रामा शं’का’स्पद औ’ष’धि पनि ब’रामद गरेको छ।

एनसीबीका जोनल डायरेक्टर समीर वानखेड़ेका अनुसार भारती र उनका पति दुबैलाई एनसीबीले मा’दक प’दार्थ’को से’व’न बारे पूछताछ गर्न हिरासतमा लिएको छ। उनले भारती र उनका पति दुबैलाई थप सोधपुछका लागि जोनल कार्यालयमा लिएका गएका छन्।

यही मुद्दामा एनसिबीले यसअघि कलाकार अर्जुन रामपाल र फिल्म निर्माता फिरोज नाडियावालको घरमा पनि छापा मा’रेको थियो।ला”गु’औ’ष’ध दु’रूपयोग गरेको आरोपमा राजपुतकी पूर्व प्रेमिका रिया चक्रवर्तिलाई एनसिबीले सेप्तेम्बर ९ मा पक्राउ समेत गरेको थियो। झन्डै एक महिना हिरासतमा बसेपछि उनलाई जमानतमा छोडेको थियो। भारतीले आफूलाई केवल सोधपुछको लागि बोलाइएको प्रतिक्रिया दिएकी छन्।

सुशान्त सिंह राजपूतको मृत्यु प्रकरणमा ड्र ‘ग्स कनेक्सन देखिएपछि एनसीबीले अनुसन्धानलाई तीव्रता दिएको थियो। अनुसन्धानका क्रममा भारती र उनका श्रीमान् हर्षको नाम सार्वजनिक भएपछि एनसीबीले उनीहरुलाई पनि अनुसन्धानको दायरामा ल्याएको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतीलाई मुम्बइको अँधेरीस्थित अपार्टमेन्टको अगाडि रातो मर्सिडिजमा र हर्षलाई सेतो भ्यानमा लैजाँदै गरिएको भिडियो र फोटो यतिबेला सोसल मिडियामा भाइरल बनेका छन् ।

बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधनपछि मुम्बइ प्रहरीले थुप्रै बलिउडकर्मीहरुमाथि छा’नविन तथा सोधपुछ गर्दैआएको छ । रियाचक्रवर्तीमाथि छा’नविनको क्रममा अरु बलिउडकर्मीले पनि ला प्र’योग गर्ने गरेको खुलासा भएको थियो । रियालाई भने सुशान्तको मृ’त्यु अ’भियोगमा प्रहरीले प’क्राउ गरेर लामो समयसम्म अनुसन्धान गरेको थियो । तर उनी निर्दोष सावित भएपछि रिहा भइन् ।

एनसिबीले खारडंडा क्षेत्रमा छा’पा ‘मा’र्दा एक २१ वर्षका त’स्क’रलाई प’क्राउ गरेको थियो। तिनै त’स्क’रको मोबाइलमा रहेको जानकारीको आधारमा भारतीको घर र कार्यालयमा प्रहरीले छा’पा मा’र्दा गाँ”जा भे’टि’एपछि उनलाई पतिसहित प’क्राउ गरिएको हो। प’क्राउ गर्नु अघि उनीहरूसँग ३ घण्टा सोधपुछ गरिएको थियो।

यी स्थानमा छापा मा”र्दा एनसिबीले ८६.५ ग्राम गाँ”जा ब’राम’द गरेको थियो। प’क्राउ परेका भारती र उनका पति दुबैले आफूहरूले से’व’न गर्ने गरेको स्वी’कार गरेका छन्। उनीहरूलाई आज अदालतसमक्ष पेस गरिनेछ। भारतीय कानुन अनुसार उनीहरूबाट ब’रामद भएको ‘गाँ”जाको मात्रा थोरै हो। भारतमा एक हजार ग्रा’म ‘गाँ’जालाई थोरै मानिन्छ। यसका लागि ६ महिना जेल सजाय वा १० हजार भारू जरिमाना वा दुबै सजाय हुने व्यवस्था छ।