काठमाडौं । सरकारले तिहारको भाइटीकाको भोलिपल्ट मंसिर २ गते पनि सार्वजनिक विदा दिएको छ ।
मन्त्रिपरिषदको कात्तिक २४ गते बसेको बैठकले किजा पूजाको अवसरमा मंसिर २ गते मंगलबार पनि सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

Copyright © 2023 | MH Magazine WordPress Theme by MH Themes