मलेसियान युनिभर्सिटीमा अध्ययनरत २० बर्षिय छात्रले विमानमा यात्रा गर्दा आफ्नो ल्यापटपमा अ श्लिल फिल्म हेर्दै सबै कपडा खोलेका थिए। सबै कपडा खोलेको अवस्थामै विमानका परिचारिकालाई अंगालो मार्न जाने क्रममा उनले आ क्रमणको प्रयास समेत गरेका थिए।उनले उक्त अवस्थामै ह स्तमै थुन आफु बसेको सिटमै गरेको विमानका अधिकारीहरुले बताएका छन्। उनलाई विमानका अरु कर्मचारीहरुको मद्धतले उनको हात पछाडीबाट बाँधेर नि यन्त्रणमा लिएका थिए।मलेसियाको क्वालालम्पुरवाट बंगलादेशको ढाकाका लागि भएको उडानमा भएको उक्त घटनामा प क्राउ परेका बंगलादेशीलाई ढाकामै प्रहरीको जिम्मा लगाईएको छ।
त्यस्तै नेपालमा कोरोनाको अवस्था नि’यन्त्रण गरेर अब सरकारले मात्र नसक्ने अवस्थामा पुगिसकेको छ । कोरोना समुदायमै फैलिसकेकाले सरकारले मात्र त्यसको परिक्षण सम्भव नहुने भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसका सं’क्रमित बढ्दै गए पनि अब अनिवार्य रुपमा कोरोना परिक्षण गराउन आग्रह गरेको छ । अब आफ्नै खर्चमा पीसीआर परिक्षण गराउन मन्त्रालयले आग्रह गरेको हो ।मन्त्रालयका सह प्रवक्ता डा समिरकुमार अधिकारीले एक विज्ञप्ती जारी गर्दै कोरोना फैलदै गएको अवस्थामा सपिङ मल, रेष्टरेन्ट, होटल, उद्योग, व्यवसायमा कार्यरत व्यक्ति र उनीहरुसँग सम्पर्कमा आउनेहरुमा कोरोनाको जोखिम उच्च रहेको बताएका छन्।
त्यसैले त्यस्ता व्यवसायहरुमा संलग्नहरुले आफ्नै खर्चमा अनिवार्य पीसीआर परीक्षण गराउन मन्त्रालयले आग्रह गरेको छ।हाल अधिकांश अस्पतालमा ५ हजार ५ सय तिरेर पीसीआर परीक्षण हुँदै आएको छ। निजी अस्पतालहरुले भने उक्त शुल्कमा थप १० प्रतिशत शुल्क लिन सक्ने बताइएको छ । तर पैसा तिरेर सबैले पीसीआर परीक्षण गराउने अवस्था नभएको भन्दै स्थानिय स्तरवाट यसको वि’रोध हुँदै आएको छ । लामो समयको लकडाउन र ब्यवसाय सबै ठप्प भएको अवस्थामा सवै सर्वसाधारणको आम्दानीको श्रोत नभएकाले सबैले ब्यक्तिगत खर्चमा पीसीआर परिक्षण गराउन नसक्ने भन्दै वि’रोध भएको हो ।