आज थपिए १३५१ संक्रमित, कुन जिल्लामा कति ?

काठमाडौँ । नेपालमा आज थप १ हजार ३५१ जनामा कोरोना पुष्टि भएको छ । यससँगै अहिलेसम्म नेपालमा संक्रमितको संख्या ७४ हजार ७४५ पुगेको छ ।

आज एकैदिन ७४२ जनाले कोरोनालाई जितेका छन् । अहिलेसम्म निको हुनेको संख्या ५४ हजार ६४० पुगेको छ । अहिले सक्रिय संक्रमितको संख्या १९ हजार ६२४ पुगेको छ ।

कोरोना संक्रमित थप ४ जनाको पछिल्लो २४ घण्टायता मृ त्यु भएको छ । योसँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४८१ पुगेको छ ।

आज कुन जिल्लामा कति थपिए संक्रमित ?

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*