न्यूयोर्क : नेपाल वि’द्युत प्रा’धिकरणका नि’र्वतमान का’र्यकारी नि’र्देशक कु’लमान घि’सिङको पु’न: नि’युक्तिको मा’ग ग’र्दै अमेरिकामा ने’पालीले वि’रोध प्र’दर्शन ग’रेका छन्।
अ’मेरिकाको न्यू’योर्कस्थित ज्या’क्शन हा’इटमा ज’म्मा भ’एर गै’रआवासीय ने’पालीहरुले कु’लमानले पु’नः नि’रन्तरता पा’उनुपर्ने मा’ग रा’खेका हुन् ।
प्ले का’र्डसहित उपस्थित भएका ने’पालीहरुले ‘हा’म्रो हो’इन राम्रो मा’न्छेलाई पु’र्ननियुक्ति दे’’, ‘उ’ज्यालो ने’पालका अ’भियान्ताले नि’रन्तरता पा’उनु प’र्छ’, ‘कु’लमान जि’न्दावाद’, ‘ज’नताको चा’हना कु’लमानको नि’रन्तरता’ ल’गायतका ना’रासमे’त ल’गाएका थिए ।
Leave a Reply