एजेन्सी, १५ साउन । बलिउड कलाकार सुशान्त सिंह राजपुतको परिवारले सुशान्तको नि’धन भएको एक महिना पछि ए;क्सन लिएका छन् । सुशान्तको पिता केके सिंहले रिया चक्रवर्ती र उनको परिवारको वि’रुद्ध एफआईआर मु’द्दा दर्ता गराएका छन् ।
केके सिंहले एफआईआर मा रियामाथी ग’म्भिर आ’रोप लगाएका छन् । रिया र सुशान्त पछिल्लो केहि समय देखि प्रेम सम्बन्धमा थिए । केके सिंहले एफआईैआरमा आफ्नो छोरालाई ध’म्की दिएको खुलासा गरेका छन् ।
केके सिंहले स्टेटमेन्टमा भनेका छन्, रियाले सुशान्तलाई सधै द’बाएर राख्ने गर्थिन् । रियाले दिनरात ध’म्की दिइरहन्थिन् । उसको कुरा नमानेमा मेडिकल रिपोर्ट लिक गरिदिने बारम्बार ध’म्की दिइरहन्थिन् । वास्तवमा सुशान्तको पिताले सुशान्त फिल्म लाइन छोडेर केरलामा अर्गानिक खेती गर्न चाहन्थे ।
यस कामको लागि साथी महेशसँग केरला राज्यको कुर्ग जाने तयारीमा थिए । रियालाई यो कुरा थाहा भएपछि वि’रोध गर्न थालिन । उनले कहि नजान भनिन् । यदि तिमी मैले भनेको मानेनौ भने मेडिकल रिर्पोट मिडियालाई दिन्छु र सबैलाई तिमी पा’गल हो भनी बताइदिनेछु ।
सुशान्तले आ’त्मह’त्या गरेको केही दिन अघि मात्र आफ्नो धेरै सामान लिएर निस्किएकी थिइन् । ल्यापटप, क्रेडिट कार्ड र पिन नम्बर, सुशान्तको अति आवश्यक कागजात, पासवर्ड जस्ता महत्वपुर्ण सामान लिएर रिया निस्केकी थिइन् ।
रियाले सामान लगेपछि सुशान्तको बैंक ब्यालेन्स थोरै थियो । केके सिंहले बताए अनुसार रियाको करा सुशान्तले मान्न छाडे पछि रियाको व्यवहार परिर्वतन भएको थियो ।
Leave a Reply