जन्मदिने आमालाई यसरी धरधरी रुवाए छोराले – हेर्नुहोस् दर्दनाक भिडियो

काठमाडौँ । पुनमाया नेपालले कहिल्यै सोचेकै थिइनन्की आँफुलाई जन्मदिने छोराले नै सारा सम्पत्ती सहित फ’रार हुन्छिन् भन्ने । पुनमायाका छोरा कृष्णले आमाको नामको जग्गा धितो राखेर पैसा बोकेर बे’पत्ता भएका छन् ।

जेठा छोरा कृष्णले आमाको नामको सबै जग्गा धितो राखेर फरार भएपछि मिडियामा आएकी पुनमाया भक्कानिएर रोएकी छिन् । कृष्णले आमाको उक्त जग्गा राखेर १ लाख ५५ हजार रुपैयाँ बोकेर फरार भएको उनले भक्कानिदै भनिन् ।

घरबाट निस्किँदा छोरीलाई ब्लड क्या न्सर भएको भन्दै आमाको जग्गा राखेर पैसा निकालेर फरार भएका उनले ढाँटेको रहस्य बाहिरिएको बताइएको छ ।

१७ वर्ष अघि पतिलाई गुमाएकी पुनमायासँग अहिले १९ वर्षका कान्छा छोरा छन् । उनी पनि अ’पांग छन् ।

सुन्दा सुन्दै भक्कानिएर रुन मन लाग्ने पुनमायाको द’र्दनाक कहानीले भरिएको यो भिडियो हेर्नुहोस्

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*