पोखरा – गोरखामा कोरोना संक्रमित पुरुषको ज्यान गएको छ ।
गए राति दश बजे आइसोलेसन वार्डमा सारिएका उनको बिहान ५ बजेर ५ मिनेट जाँदा मृ त्यु भएको गोरखा अस्पतालले जनाएको छ ।
पालुङटार नगरपालिका ७ निवासी ४४ वर्षिय पुरुष नि मोनियया र डा इबेटिजका दि र्घरोगी भएको अस्पतालले जनाएको छ ।-रातोपाटी
Leave a Reply