ट्रम्पले फेरि भन्यो : कोरोना ‘चिनियाँ म’हामारी’

एजेन्सी ।  अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले कोभिड–१९ को विषयमा एकपटक पुनः चीनमाथि निशाना साँधेका छन् । अमेरिकी राष्ट्रपतिले यसलाई ‘चिनियाँ म हामारी’ भनेका छन् ।

उनले भने, ‘यो फैलन हुँदैनथ्यो तर उनीहरुले यस्तो हुन दिए । हामीले नयाँ व्यापारिक सम्झौतामा हस्ताक्षर गरेका थियौं र त्यसको मसी पनि सुक्न नपाउँदै यसले ढोका ढक्ढकायो ।’

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*