१० महिनाकी छोरी बचाउन २५ करोड लाग्ने हरेक नेपालीले हेर्नैपर्ने सनसनीपूर्ण अन्र्तबार्ता

नर्स एलिना गुरुङ् र वरिष्ठ बालरोग विशेषज्ञ डा. सन्दिप श्रेष्ठ ज्यु की १० महिनाकी छोरी सियोना श्रेष्ठ लाई SPINAL MUSCULAR ATROPHY (SME-1) नामक बिरामी भएको छ ।

यस बिरामीको उपचार २ वर्ष भित्र गरिसक्नु पर्ने र १ वर्ष भएपछी शुरू गरिसक्नुपर्ने हुन्छ । यस रोगको उपचार नेपालमा सम्भव नभएको हुदा अमेरिका लगी उपचार गर्नुपर्नेछ । लगभग २५ करोड नेपाली लाग्ने भएकाले परिवार स्तब्ध अनि गहिरो चिन्तामा छन् ।

३ करोडसम्म कलेक्शन भएको छ ….
Account Name: Siyona Shrestha
A.C No: 206500000031524
Bank Of Kathmandu Ltd. Parasi Branch

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*