बानेश्वरमा वर्षाको भेलमा यसरी डुब्यो कार

काठमाडौं । वर्षापछि आएको भेलले राजधानीको बानेश्वरस्थित मदन भण्डारी कलेज नजिक डुबानको समस्या देखिएको छ ।

वर्षापछि सडक हुँदै आएको भेलले तालमा परिणत हुँदा बानेश्वर–१० मदन भण्डारी कलेज नजिक एक निजी कार बाटो सडकमै डुबेको छ ।

यस्तै बाटो वरपर रहेका दुई वटा फर्निचर पसल समेत डुबानमा परेका छन् ।

डल निकासको उचित प्रबन्ध नभएका कारण डुबानको समस्या देखिएको स्थानीयको भनाइ छ । -रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*