वैदेशिक रोजगारी खुला गर्ने निर्णय, विद्यार्थी पनि जान पाउने

काठमाडौं । सरकारले वैदेशिक रोजगारी फेरि खुला गर्ने भएको छ ।

कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको शुक्रबार बसेको बैठकले विदामा आएकासँगै नयाँ रोजगारीमा जाने दिने निर्णय गरेको हो ।

श्रम तथा रोजगार मन्त्रालयको सिफारिसमा जान दिने निर्णय गरिएको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताए ।

विद्यार्थीहरुको हकमा शिक्षा मन्त्रालयको सिफारिसमा जान दिइनेछ ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*