काठमाडौं, जेठ २१ गते । पीसीआर विधिबाट गरिएको कोरोना प रीक्षणमा थप २०१ जनामा कोरोना सं क्रमण पुष्टि भएको छ ।
नेपालमा स ङ्क्रमित संख्या दुई हजार तीनसय पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिनुभयो ।
क्वारेन्टाइनमा एकलाख ५५ हजार ८६८ रहेका छन् । डि स्चार्ज हुनेमा आज १२ जनासहित कुल २७८ जना पुगेको छ । २२२ जना पुरूष र ५६ जना महिला नि काे भएका छन् ।
Leave a Reply