एमसीसी खा,रेज गर्न माग गर्दै माइतीघरमा प्र,दर्शन

काठमाडौं । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) खा,रेज गर्न माग गर्दै बुधबार काठमाडौंको माइतीघरमा प्र,दर्शन भएको छ ।

नेपाल क्रा,न्तिकारी मा,ओवादीको विभिन्न भातृ संगठनले प्रद,र्शन गरेको हो ।

सरकारले जेठ १५ गते ल्याएको बजेटमा एमसीसी परियोजनासँग सम्बन्धित एउटा प्रशारण लाइनसमेत समावेश भएको छ । बुधबार माइतीघरमा प्रद,र्शनकारीले एमसीसीलाई अ,स्वीकार गर्नुपर्ने बताएका छन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*