उत्तर बिष्ट
डडेल्धुरा, १८ जेठ । डडेल्धुरामा क्वारेन्टाइनमा राखिएका एक बा,लकको मृ त्यु भएको छ । मृ त्यु हुनेमा जिल्लाको नवदुर्गा गाउँपालिका ३ का साढे ६ वर्षीय बा,लक रहेका छन् ।
शनिबार राति १२ बजेपछि जिल्ला सदरमुकाम नजिकै रहेको डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएका बालक मृ त्यु भएको डडेल्धुराका प्रहरी नायब उपरीक्षक दधिराम न्यौपानेले जानकारी दिनुभयाे ।
उहाँका अनुसार आमाबाबुसँगै उनी भारतको मुम्बइबाट शनिबार राति मात्रै डडेल्धुरा पुगेका थिए।
‘उहाँहरू राति आउनुभएको हो । बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो।’ डीएसपी न्यौपानेले भन्नुभयाे,’हामीकहाँ फोन आयो । बा लक ग म्भीर बि रामी छ भनेर । यताबाट गाडि पठाएर अस्पताल पुर्याएका थियौं।’
डडेल्धुरा अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा जगदीशचन्द्र विष्टले बालकको अस्पताल पुर्याउनुभन्दा अघि नै मृ त्यु भएको पुष्टि गर्नुभयाे । उहाँका अनुसार ती बा लकलाई बिहान ३ बजे अस्पताल पुर्याइएको थियो । ‘बिहान अस्पताल ल्याउनु भएको थियो । ती बा लक अस्पताल पुग्नु अगाडि नै मृ त्यु भइसकेको थियो। यहाँ पुर्याउँदासम्म सा स पनि थिएन।’ उहाँले भन्नुभयाे ।
ती बा लक म लेरिया रो गबाट ग्र सित रहेको बुझिएको उहाँले बताउनुभयाे । यसअघि उनी मुम्बईस्थित एक अस्पतालमा उपचाररत थिए । नको श व अहिले डडेल्धुरा अस्पतालमा राखिएको छ । उनको आइतबार नै कोरोना प रीक्षणका लागि थ्रोट स्वा ब संकलन गरिने निमित्त मेसु विष्ट जानकारी दिनुभयाे ।-न्यूज२४
Leave a Reply