क्वारेन्टिनमा बसेका एक जनाले गरे आ,त्माह,त्या

अनिल खत्री/गुल्मी । गुल्मीमा क्वारेन्टिनमा बसेका एक जनाले आ,त्मह त्या गरेका छन् । छत्रकोट गाउँपालिका वडा नम्बर-४ दिगाम स्थित आर्दश माविको क्वारेन्टाइनमा बसेका ५६ वर्षीय चन्द्रबहादुर परियारले आ त्मह त्या गरेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक (एसपी) राजेन्द्रसिंह खड्काले बताए ।

भारतबाट आएका उनलाई गाउँपालिकाले दिगाम आर्दश माबिको क्वारेन्टाइमा राखेको थियो । उनीहरुलाई गाउँपालिकाले उ द्धार गरेर क्वारेन्टाइनमा राखेको थियो ।

साँझ खाना खाने समयमा ट्वाइलेट जान भनेर निस्किएका परियार नजिकै रहेको रुखमा टाबेलको पा सो लगाएर आ त्माह त्या गरेको छत्रकोट गाउँपालिका वडा नम्बर-४ का वडाअध्यक्ष डिलाराम न्यौपानेले बताए । खाना नआएपछि खोज्ने क्रममा रुखमा झु ण्डीएको अवस्थामा फेला परेको न्यौपानेले बताए ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*