मनोज श्रीवास्तव,
कपिलवस्तु, १७ जेठ । आज कपिलवस्तुमा थप ७७ जनामा कोरोना भा,इरस सं,क्रमणको पुष्टि भएको छ । योसँगै कपिलवस्तुमा सं,क्रमितको संख्या २ सय ६५ पुगेको छ ।
थपिएका सं,क्रमितहरु महाराजगञ्ज नगरपालिका का बर्ष १६ देखि ४५ सम्मका ३३ जना पुरुष छन् । यस्तै कृष्णनगर नगरपालिकाका बर्ष १८ देखि ४५ सम्मका १६ जना पुरुषमा सं,क्रमणको पुष्टि भएको छ ।
यसैगरी यशोधरा गाउँपालिकाका १६ देखि ४८ बर्षसम्मका पुरुष २६ र २५,१९ बर्षका महिला २ जना मा पनि सं,क्रमणको पुष्टि भएको छ । सं,क्रमितहरुको बारेमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट औपचारिक पुष्टि हुन बाँकी छ ।-न्यूज२४
Leave a Reply