वीरगन्ज । पर्सामा थप दुई जनामा कोरोना सं,क्रमण पुष्टि भएको छ ।
वीरगञ्जस्थित नारायणी उपक्षेत्रीय अस्पतालमा रहेको प्रयोगशालामा गरिएको प रीक्षणमा उनीहरुको रिपोर्ट पो जेटिभ आएको अस्पतालका ल्याब प्रमुख डा. निरा पाठकले जानकारी दिइन् ।
उनका अनुसार सखुवाप्रसौनी क्वारेन्टिनमा बसेका १८ वर्षीय युवक र ६० वर्षीया महिलामा कोरोना सं,क्रमण पुष्टि भएको हो ।
Leave a Reply