मनोज श्रीवास्तव
कपिलवस्तु , १५ जेठ । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङको प्रयोगशालामा भएको कोरोना परीक्षणवाट थप ११ कोरोना सं,क्रमित थपिएका छन ।
थपिएकामा कपिलवस्तुका ९ र दाङका २ गरी ११ जना रहेका छन् ।
प्रतिष्ठानले जारी गरेको विज्ञप्ती अनुसार कपिलवस्तुको विजयनगर गाउपालिका वडा नं. ३ का वर्ष २३ र ३० का २ जना वडा नं. ५ का वर्ष २६ को १ जना र विजयनगर गाउपालिका ७ को वर्ष १७,३७,३९,४०,४३, ५२ को ६ जना रहेका छन ।-न्यूज२४
Leave a Reply