काठमाडौं, १४ जेठ । नेपालमा थप १ सय १४ जनामा कोरोना भा,इरसको सं,क्रमणको पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा बुधबार दिउँसोसम्ममा सं,क्रमितको संख्या कुल ८ सय ८६ पुगेको छ ।
यो संख्या अहिलेसम्मकै उच्च हो । यस अघि हिजो एकै दिन ९० सं,क्रमित थपिएका थिए ।
Leave a Reply