भर्खरै मुगुमा भू,कम्पको ध,क्का

काठमाडौं । मुगुमा भू,कम्प गएको छ । मंगलबार अपराहृन ठीक ४ बजे भू,कम्पको ध,क्का महसुुस भएको हो ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जैर आसपास भएर ४.२ रेक्टरस्केलको भू,कम्प गएको हो ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*