१३ जेठ, कैलाली । कैलालीमा थप एक जनामा कोरोनाको सं,क्रमण पुष्टि भएको छ ।जानकी गाँउपालिका- १ का ३८ वर्षीय पुरुषमा कोरोनाको सं,क्रमण देखिएको हो ।
६ गते १६ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा मंगलबार एक जनामा सं,क्रमण देखिएको जानकी गाउँ पालिका स्वस्थ्य शाखा प्रमुख जीतबहादुर चौधरीले बाताए ।
Leave a Reply