लकडाउनको समयमा त,स्करी बढेपछि संरक्षणमा जुट्यो झिलिमिला सामूदायिक वन

शितल भट्ट,

बेलौरी (कञ्चनपुर) १३ जेठ । लकडाउनको समयमा कञ्चनपुरमा त,स्कर र सि,कारीहरुले वन र वन्यजन्तुलाई नि,साना बनाउन थालेपछि झिलिमिला सामूदायिक वनले वन र वन्यजन्तु सं रक्षणका लागि पहल थालेको छ ।

कृष्णपुर र शुक्लाफाँटा नगरपालिकाको झिलमिला सामुदायिक वनले वन जंगल संरक्षण गर्दै वन्यजन्तुको बासस्थान सु,रक्षित गर्न पहल थालेको हो ।

झिलमिला सामुदायिक वनका अध्यक्ष अर्जुन साउदले डिभिजन वन कार्यालय कञ्चनपुर र सामूदायिक वन समन्वय समिति कृष्णपुरको समन्वयमा ‘तराई भू–परिधि’ कार्यक्रम कोहलपुरको आर्थिक एवं प्राविधिक सहयोगमा वन क्षेत्रमा तारबार लगाइएको जानकारी दिए ।

नेकपाका युवा नेतासमेत रहेका साउदले आफ्नो समाजिक सञ्जाल मार्फत पोष्ट गरेको स्टाटसका आधारमा वन पुर्नस्थापना कार्यक्रम अन्तर्गत १२ सय ९५ मिटर क्षेत्रफलमा तारबार (फैन्सिङ्ग वायर) गरिएको छ ।

वन खुला हुँदा चरिचरन हुने, चो री त स्करी बढ्ने भएकाले सामूदायिक वनले तारबार गरेको हो । साथै लकडाउनको समयमा वनमा पसेर गै र का नूनी काम गरेको थाहा पाइएमा तत्काल का रवाही गरिने समेत वनले चे तावनी दिएकोछ ।

यस अगाडि पनि उक्त सामुदायिक वनका अध्यक्ष साउदले विभिन्न सञ्चार माध्याम मार्फत् महामारी र वि पद्को समयमा वन, वन्यजन्तुको त स्करी एवं शि कार गर्ने जो कसैलाई समूह मानवता बि रोधी भएको संज्ञा दिएका थिए । उनले आफ्नो वन क्षेत्रमा २४ सै घण्टा ग स्ती बढाएको समेत जनाएका छन् ।-न्यूज२४

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*