१३ जेठ, पोखरा । स्याङ्जामा दुई जनामा कोरोना भा,इरस (कोभिड–१९) को सं,क्रमण पुष्टि भएको छ ।
भारतबाट चार दिन अघि आएका उनीहरु वालिङ नगरपालिकाको क्वारेन्टाइनमा थिए ।
दुुई जनामा कोरोना सं,क्रमण देखिएको जिल्ला प्रशासन कार्यालय स्याङजाका सूचना अधिकारी ध्रुब गिरीले पुष्टि गरे। ‘कोरोना पुष्टि भएपछि उहाँहरुलाई स्याङजा वालिङको सामुदायिक आइसोलेनमा राखेका छौं,’ उनले भने ।
Leave a Reply