द,लित युवकको ह त्या छानबिन गर्न ५ सदस्यीय समिति गठन

१३ जेठ, काठमाडौं । सरकारले रुकुमको जातीय हिं,साबारे अध्ययन गर्न ५ सदस्यीय छा,नबिन समिति गठन गरेको छ ।

मंगलबार राष्ट्रियसभामा सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै गृहमन्त्री रामबहादुर थापाले घटनाको अ,नुसन्धान गरेर रायसहितको प्रतिवेदन दिन गृहमन्त्रालयका सहसचिवको नेतृत्वमा प्र हरी उपरीक्षक, अ नुसन्धान विभागको अधिकृत, महान्यायाधिवक्ता कार्यालयका अधिकृत र गृहमन्त्रालयको उपसचिव रहने गरी पाँच सदस्यीय छा नबिन समिति गठन गरिएको जानकारी दिए ।

गृमहन्त्रीका अनुसार उक्त घ टनामा ३ जनाको ज्या,न गएको छ र ३ जना बेपत्ता छन् ।

जेठ १० गते रुकुम पश्चिम चौरजाहारी वडा नम्बर-८ का मल्ल थरकी युवतीसँग प्रेम विवाह गर्न गएका जारजरकोट भेरी नगरपालिका वडानम्बर ४ का २१ का नवराज विक १९ जनाको समूह लिएर चौरजाहारी पुगेका थिए । त्यसबेला केटी लाने पक्ष र केटी पक्षबीच झ,डप भएको थियो ।

भा ग्ने क्रममा नदीमा हाम फा लेका नवराज विकको श व भेरी नदीको बीच भागमा फेला परेको छ । उनीसँगै गएका टीकाराम सुनार र गणेश बुढाको श व फेला परेको छ ।

फेला परेका श वहरु पो ष्टमार्टमका लागि जाजरकोट अ स्पतालमा राखिएको गृहमन्त्री थापाले जानकारी दिए । हालसम्म फे ला नपरेका नपरेकाहरुको खो जी कार्य जारी रहेको गृहमन्त्री थापाले बताए ।

जजरकोटका वर्ष १८ का लोकेन्ऽ सुनार, वर्ष १७ का गोविन्द शाही, वर्ष १७ का सञ्जु विक वे पत्ता रहेको र उनीहरुको खोजीका लागि गोताखोर परिचालन गरिने मन्त्री थापाले जानकारी दिए ।

रुकुमको घ टनाबारे सरकारको ध्यानाकर्षण गराउँदै सांसद चक्र प्रसाद स्नेहीले समग्र द लितसँग सम्बन्धित घ टनाहरुबारे अध्यन गर्न संसदीय समिति गठनको माग राखेका छन् ।-अनलाइन खबर

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*