दक्षिण अफ्रिका, १२ जेठ । दक्षिण अफ्रिकाको सुन खानीमा कार्यारत १ सय ६४ जना कर्मचारीमा कोरोना सं,क्रमण देखिएपछि विश्वकै गहिरो सुन खानी पोनेन्ग सुन खानीको काम ब,न्द भएको छ ।
एक महिना ब,न्द भएको यो सुन खानीमा पुनः काम सुरु भएको एक महिना भएको थियो । कोरोना सं,क्रमण रोक्न मार्चमा एक महिना लकडाउन गरिएको थियो ।
उक्त समय सुन खानी ब न्द गरिएको थियो । पोनेन्ग सुन खानीका एग्लोगाल्डले सुन खानीमा कार्यरत सबैलाई आइसोलेसनमा राखिएको छ ।
गत हप्ता कोरोना सं,क्रमण पहिलोपटक देखिए पछि ६ सय ५० कर्मचारीमा परीक्षण गरिएको थियो ।
दक्षिण अफ्रिकामा अहिले जसमा कोरोना सं,क्रमण देखिएको छ, उनीहरुमा कोरोनाको ल क्षण नदेखिएको बीबीसीले जनाएको छ ।
Leave a Reply