आज थप ७२ जनामा काेराेना सं क्रमणको पुष्टि, नेपालमा सं क्रमितको संख्या ६ सय ७५ पुग्याे

काठमाडाैं, १२ जेठ । नेपालमा थप ७२ जनामा कोरोना पुष्टि भएको छ । याेसँगै नेपालमा काेराेना सं,क्रमितकाे संख्या ६७५ पुगेकाे छ ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंको, विपी काेइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, राप्ति स्वा स्थ्य विज्ञान प्रतिष्ठा दाङ, किटजन्य राे,ग अनुसान्धन तथा तालिम केन्द्र हेटाैँडा, भेरी अस्पताल नेपालगंज र प्रदेशिक अस्पताल सुर्खेतमा गरिकाे परीक्षमा ७२ जनामा काेराेना सं,क्रमण पुष्टि भएकाे हाे ।

 

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*