वर्षाको स्पष्टिकरण–‘क्ष,माप्रार्थी छु, अब बोल्दा हेक्का राख्छु’

नायिका वर्षा राउतको अभिव्यक्तिले शनिबारदेखि सामाजिक संजाल तातेको छ । उनले, अब आफूले भारतीय साथीहरुसँग कसरी कुरा गर्नु भनेर दिएको एक अभिव्यक्तिपछि उनको चर्को आ,लोचना भएको छ ।

सामाजिक संजाल र मिडियामा आ,लोचना भएपछि नायिका राउतले सामाजिक संजालबाट स्प ष्टिकरण दिदै क्ष मा मागेकी छिन् ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*