शनिबारमात्रै ७५ जनामा कोरोना पुष्टि, सं,क्रमितको संख्या ५९१ पुग्यो

१० जेठ, काठमाडौं । नेपालमा शनिबार मात्रै ७५ जनामा कोरोना भा,इरस कोभिड-१९ पुष्टि भएको छ । योसँगै सं,क्रमितको संख्या ५९१ पुगेको छ ।

शनिबार मध्याह्न ३२ जना, दिउँसो ३६ र राति ७ जनामा कोरोना पुष्टि भएको स्वा स्थ्य तथा जनसंङ्ख्या मन्त्रालयले जनाएको छ ।

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*