देवराज पन्त,
मकवानपुर , १० जेठ । मकवानपुर प्रहरीले “औ,षधि ढुवानी” लेखेको मालबाहक कन्टेनरबाट करिब १८ लाख रुपैयाँ बराबरको गु,ट्खा ब,रामद गरेको छ । इलाका प्रहरी कार्यालय, हेटौंडा, पशुपतिनगरको प्रहरी टोलीले सवारी चेक,जाँचको क्रममा सो सु,र्तीजन्य वस्तु व,रामद गरेको हो ।
इलाका प्रहरी कार्यालय पशुपतिनगरका इञ्चार्ज प्रहरी निरीक्षक अरुणकुमार कुस्वाहाको टोलीले ना ३ ख ४७८५ नम्बरको मालबाहक कन्टेनरबाट करिब ९ लाख रुपैयाँ बराबरको ५० बोरा गु,ट्खा प राग, करिब ९ लाख रुपैयाँ बढीको १७ बोरा र जनी गन्धा गु ट्खा बरा मद गरेको जनाएका छन् ।
पशुपति ट्रान्सपोर्टले काठमाडौंबाट सिरहाको लहान, सप्तरीको राजबिराजका लागि पठाएको सो कन्टेनरबाट केहमीमात्रामा औ,षधिजन्य वस्तु मात्रै रहेको तर, बढी चकलेट, मोबाईल सहित इलेक्ट्रोनिक्स सामग्रीहरु फेला पारेको थियो ।
प्रहरी निरीक्षक कुस्वाहाका अनुसार ब,रामद गरिएको सु,र्तीजन्य वस्तुसहित सवारी साधनलाई आवश्यक का,रवाहीका लागि जिल्ला प्रहरी कार्यालय, मकवानपुर पठाईने बताएका छन् ।
पछिल्लो समय मकवानपुरमा समेत खाद्यान्न ढुवानी, औ,षधि ढुवानी, दूग्धजन्य ढुवानीको ब्यानर राखेर का,नून वि,परितका कार्यहरु गरेको प्रहरीले फेला पार्दै आएको छ ।-न्यूज२४
Leave a Reply