जुम्ला । जुम्लाको हिमा गाउँपालिकाका वडानम्बर २ ओदी गाउँका ३८ बर्षीय एक व्यक्तिको मृ,त्यु भएपछि कोरोना भा,इरसको सं,क्रमणको आशंका गरिएपनि उनको रिपोर्ट नेगेटिभ आएको छ ।
जनस्वास्थ्य कार्यालय जुम्लाका जनस्वास्थ्य प्रमुख कृष्णप्रसाद सापकोटाका अनुसार कोरोना भा,इरसको सं,क्रमण आ,शंकाबाट मृ,त्यु भएको जानकारी आएपछि मृ,तकसहित दुई छोरी, एक छोरा र श्रीमतीको स्वाब संकलन गरी कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षणमा परीक्षण गर्दा पाँचै जनाको रिपोर्ट नेगेटिभ आएको हो ।
Leave a Reply