विदेशमा मृ त्यु भएका १४९ नेपालीको शवव अझै अ लपत्र, कुन देशमा कति ?

काठमाडौं । वैदेशिक रोजगारीका क्रममा विभिन्न देशमा मृ,त्यु भएका नेपालीहरुको अन्त्येष्टि सम्बन्धित देशमै गरिने भएको छ । वैदेशिक रोजगार बोर्डले एक सूचना जारी गरी आज सो कुराको जानकारी दिएको हो । बोर्डले मृ,तकको श,व सम्बन्धित मुलुकमा नै अ,न्त्येष्टि गर्न केही मृ,तक श्र,मिकका परिवारले सहमति समेत प्रदान गरिसकेको जानकारी दिएको छ ।

मृ,तक श्र,मिकका ५८ परिवारले सम्बन्धित मुलुकमा नै श,व अ,न्त्येष्टि गर्न सहमति प्रदान गरिसकेको बोर्डले जनाएको छ । विश्वभर कोरोना म,हामारी फैलिएसँगै खाडीका विभिन्न देश लगायत अन्य मुलुकमा वैदेशिक रो,जगारका क्रममा मृ,त्यु भएका २०७ जनाको शवमध्ये ५८ जनाको अ,न्त्येष्टि सम्बन्धित देशमै गरिएपनि लकडाउनका कारण १४९ जनाको श,व सम्बन्धित मुलुकमा नै अलपत्र छन् । जसमा १९५ पुरुष र १२ जना महिलाहरु रहेका छन् ।

तीमध्ये १० जनाको कोरोना सं,क्रमणका कारण मृ,त्यु भएको जनाइएको छ । कोरानाबाट युएईमा ५ जना, साउदीमा ३, कतारमा १ र टर्कीमा १ जनाको मृत्यु भएको छ । -रातोपाटी

Be the first to comment

Leave a Reply

Your email address will not be published.


*